मंसिर ११, २०८३ शुक्रबार
रासस
भोजपुर, ११ मङ्सिरः भोजपुरको पौवादुङमा गाउँपालिकाबाट नागबेली आकारमा बगेको अरुण नदी र आसपासको दृश्य । पहाडको काख हुँदै नागबेली आकारमा बगेको अरुण नदीले यहाँको भौगोलिक विविधता र प्राकृतिक सुन्दरतालाई झल्काएको छ ।
तस्बिरः युवराज विष्ट