मंसिर ११, २०८३ शुक्रबार
रासस
म्याग्दी, ११ मङ्सिरः म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा बगैँचाबाट टिपिएको सुन्तला बजार पठाउनका लागि तयारी गरिँदै । जिल्लामा उत्पादित सुन्तला बजार पठाउन थालिएको छ ।
तस्बिरः सन्तोष गौतम