एजेन्सी।
आइतबार सुनको मूल्य ४ सयले बढेर प्रतितोला ८६ हजार ६ सयमा पुगेको छ। शुक्रबार सुन तोलमा ८६ हजार २ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्यमा कायम छ।