चैत १७, २०७८ बिहिबार

सिरहा - सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १३  दुर्गापुरमा जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले जेष्ठ नागरिकहरूलाई गम्छा र अबीरको टिका लगाएर समान गरेका हुन् ।