सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने विभिन्न ६ ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।
यसअघि कार्यालयले एक महिनाभित्र लिखित स्पष्टीकरण दिनु भनिएपनि ठेकेदार कम्पनीहरूले अटेर गरेकाले फेरि ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ ।
७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा कालोसूचीमा राखिने समेत कार्यालयले जनाएको छ ।
सूचना
