असोज २५, २०७९ मंगलबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धको कमाण्ड एक प्रमुख सैन्य अधिकारीलाई हस्तान्तरण गरेका छन् । रुसी सरकारले सर्गेई सुवोविकीनलाई विशेष सैन्य अभियानको क्षेत्रमा संयुक्त सेनाको कमाण्डर नियुक्त गरेको जनाएको छ ।
बैशाख १०, २०८३ बिहिबार