खाँदबारी (सङ्खुवासभा), १ वैशाख : सङ्खुवासभाको चैनपुर नगरपालिका -१ मा रहेको पर्यटकीय गन्तव्य गुफापोखरी क्षेत्रमा देखिएका चौँरीहरु । दुई हजार आठ सय ९० मिटर उचाइमा रहेको यस गुफापोखरी क्षेत्रका अधिकांश स्थानीयहरुले दुग्ध उत्पादन तथा सामान ढुवानीका लागि चौँरी पालन गर्ने गरेका छन । तस्बिर : सुजन बज्राचार्य