जेठ १८, २०८३ सोमबार

काठमाडौँ, १८ जेठ ः राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधनका केही विषयलाई लिएर राष्ट्रियसभा सदस्यहरुले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

    सभा