मंसिर १०, २०८३ बिहिबार

रासस

ललितपुर, १० मङ्सिरः ललितपुरको गोदावरी नगरपालिका–११ मा रहेको बज्रवाराही मन्दिर । बज्रवाराहीको मन्दिर नेपालको एक शक्तिपीठको रूपमा प्रख्यात छ। प्यागोडा शैलीमा निर्मित तामाको छाना भएको यो मन्दिरमा गजुर छैन, जसले यसलाई अन्य मन्दिरभन्दा फरक र विशिष्ट पहिचान दिएको छ।

तस्बिरः  माधवप्रसाद घिमिरे