मंसिर १०, २०८३ बिहिबार

रासस

लमजुङ, १० मङ्सिरः लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडाबाट देखिएको मनोरम हिमशृङ्खला। राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा यस डाँडामा गाईवस्तु चराउने गरेको स्थानीयको भनाइ छ। प्राकृतिक सौन्दर्य र हिमाली दृश्यका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै गएको छ।

तस्बिरः  जनक श्रेष्ठ