दमौली (तनहुँ), १० मङ्सिरः नेपाल पत्रकार महासङ्घ तनहुँद्वारा बिहीबार आयोजित कार्यक्रममा तनहुँ समाज हङकङद्वारा प्रदान गरिएको युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत व्यक्तित्व सम्झना रसाइली र पूर्ण विके । तनहुँ समाज हङकङले प्रत्येक वर्ष जिल्लाका दुई जना पत्रकारलाई जनही रु पॉच हजारका दरले पुरस्कृत गर्दै आएको छ।
तस्बिरः कृष्ण न्यौपाने