मनाङ,१० मङ्सिर: गत असोज ११ गते मरस्याङ्दी नदीमा आएको बाढीले मनाङको सदरमुकाम चामेमा पुर्याएको क्षतिको अवलोकन तथा जानकारी लिनुहुँदै सङ्घीय सांसद टेकबहादुर गुरुङ, जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनाल, चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेलगायत । तस्बिरः नवीन लामिछाने