बैशाख ७, २०८१ शुक्रबार

कर्णाली, वैशाखः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखिएन्फा महिला लिग२०२४ छनोट फुटबल प्रतियोगिताहुँदैछ     
    
अखिल नेपाल फुटबल सङ्घको आयोजनामा वीरेन्द्रनगरस्थित रङ्गशालामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडी अफिसियल गरी एक सय ५० भन्दा बढीको सहभागिता हुने सुर्खेत जिल्ला फुटबल सङ्घका अध्यक्ष रवीन्द्र चन्दले जानकारी दिनुभयो प्रतियोगिताराउण्ड रविनढाँचामा सञ्चालन हुनेछ     
    
शीर्ष तीन टोली एन्फा महिला लिग२०२४ को दोस्रो चरणमा प्रवेश गर्ने तिनले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल नेपाल पुलिस क्लबको महिला टोलीसँग प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख राष्ट्रिय खेलकुद विकास परिषद्बाट रु २५ लाख विनियोजन भएको