मंसिर १०, २०८३ बिहिबार

रासस

नारायणगढ (चितवन),१० मङ्सिरः भरतपुरको चौबिसकोठीमा बिहीबार भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्याल एकैसाथ स्विच थिचेर ट्राफिक लाइट शुभारम्भ गर्नुहुँदै । आजबाट औपचारिक रुपमा जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरी संञ्चालनमा ल्याइएको छ ।

तस्बिरः सनद अधिकारी