ललितपुर, १० मङ्सिरः आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासङघद्वारा ललितपुरमा आयोजित ‘स्वतन्त्र, पूर्व जानकारीसहितको मञ्जुरी निर्देशिका २०८३’ सार्वजनिकीकरणमा विषयवस्तुबारे जानकारी गराउनुहुँदै ।
तस्बिरः माधवप्रसाद घिमिरे