मंसिर १०, २०८३ बिहिबार

रासस

सुनसरी ,१० मङ्सिर : धरान उपमहानगरपालिका–६ पानवारीस्थित आसरा सुधार केन्द्र परिसरमा निर्माण हुन लागेको महिला सुधार केन्द्र भवनको शिलान्यासका क्रममा बिहीबार पूजाअर्चना गर्नुहुँदै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल ।

तस्बिर : सङ्गीता राई