मंसिर १०, २०८३ बिहिबार

रासस

पोखरा, १० मङ्सिरः युनाईटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भएको ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता २०८३’ अन्तर्गत बिहीबार भएको खेलमा प्रतिस्पर्धा गर्दै किङ्स क्लब पोखरा र त्रिभुवन आर्मी क्लबका खेलाडी ।

तस्बिरः धनबहादुर गुरुङ