मंसिर १०, २०८३ बिहिबार

रासस

काठमाडौँ, १० मङ्सिरः टेक्सास एजुकेसन नेटवर्कले आयोजना गर्न लागेको ‘सातौँ टेक्सास विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८३’ बारे काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुहुँदै नेटवर्कका कार्यकारी अध्यक्ष भेषराज पोखरेल । प्रदर्शनी यही मङ्सिर २३ देखि २५ गतेसम्म आयोजना हुनेछ ।

तस्बिरः लोकेश धामी