मंसिर ९, २०७९ शुक्रबार

अमेरिकामा नेपालीहरूले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ मनाएका छन् ।


अमेरिकामा विभिन्न राज्यहरूमा समयको फरक हुने हुनाले मनाउने क्रम अझ जारी छ । आफन्त भेट्न र महत्वपूर्ण चाड भएकोले आवतजावत गर्ने क्रम गत बर्ष भन्दा अत्यधिक वृद्धि भएको छ । अमेरिकामा धन्यवाद दिवसको संघार (इभ)देखि नै चहलपहल सुरु हुने र अघिल्लो दिन देखि नै साथीभाइ, आफन्तहरुले मनाएका छन् ।