चैत १०, २०७८ बिहिबार
नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।
साउन २८, २०८३ बिहिबार
साउन २७, २०८३ बुधबार
साउन २१, २०८३ बिहिबार