असोज ६, २०७८ बुधबार
नायिका प्रियंका कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
सामाजिक संजालमार्फत प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्बिर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामकरण गरिसकेका छन्।
साउन २८, २०८३ बिहिबार
साउन २७, २०८३ बुधबार
साउन २१, २०८३ बिहिबार