असोज ६, २०७८ बुधबार

नेपाल मोडलिङ संघले अन्तरराष्ट्रिय मोडेल दिपक घिमिरेको जन्मोत्सव मनाएको छ । बुधबार गैरिधाराको लसेसको बारमा घिमिरेको ३७ औं जन्मोत्सवको मनाइएको हो ।

उक्त पार्टीमा नेपालका चर्चित कलाकारहरूको सहभागिता रहेको थियो । जसमा एड्रिन प्रधान, सुशील नेपाल, हिमाल सागर, प्रशान्त ताम्राकार, महादेव त्रिपाठी, सुष्मा कार्कीलगायत मोडेल कलाकारहरूको उपस्थिति रहेको थियो ।