असोज ८, २०७८ शुक्रबार

गायिका इन्दिरा जोशीको सुटुक्क इन्गेजमेन्ट गरेकी छिन् । उनले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् ।

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकमा यतिबेला भाइरल बनेको छ । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए ।