असोज २७, २०७८ बुधबार

अमेरिकी अभिनेत्री र गायिका २९ वर्षिय सेलेना गोमेजले ६८ वर्षीय अभिनेता, हाँस्य कलाकारका साथै लेखक  बिल मरेसँग विवाह गर्ने घोषणा गरेकी छिन्। बिल मरेका ६ जना छोराछोरी छन।

सन २०१९ देखिनै उनिहरुबीचको सम्बन्ध बारे संचार माध्यममा कयौं पटक प्रमुख समाचार बनिसकेका छन।

प्रतिभाशाली सेलेना र मरे पनि ७२ औं कान फिल्म महोत्सव मा उपस्थित थिए। यो फेस्टिबलमा  उनको डेब्यू थियो। र महिला धेरै सम्मानित महसुस गर्छिन्। अभिनेत्री सेलेना  कान फिल्म महोत्सव मा बिल मरे संगै  उनको फिल्म 'द डेड डोंट डाई' को प्रचार गर्न उपस्थित थिईन।

सेलेनाले आफ्नो सह-कलाकार बिल मरेलाई रोजेकोमा संचार माध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका थिए। महोत्सबमा बिलले सेलेनासंग कानेखुसी गरिरहेको देखिएको थियो।

सेलेनाले सामाजिक सन्जालमा कान्समा मेरो पहिलो पटक  सम्पूर्ण कलाकार संग सहभागी हुन पाएकोमा धेरै सम्मानित महसुस गरेको उल्लेख गर्दै  बिल मरेसंग आफ्नो बिहे हुन लागेको जनाएकी छिन।

सेलेनाले ठट्टा मात्र गरेकी थिईन। कि  वा उनको निर्णय साँच्चै गम्भीर थियो त्यो  समयले मात्र बताउनेछ।